१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन प्रोचुगलको निर्वाचनमा तिलक गैरेको प्यानल अग्रस्थानमा (मत सहित)

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७६, सोमबार ०६:१८

लण्डन । गैरआवासीय नेपाली संघ प्रोचुगलको आइतवार सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्राप्त पछिल्लो परिणाम अनुसार तिलक गैरेको प्यानल अग्रस्थानमा छ । पत्रकार मिलन छन्त्यालका अनुसार उनले २३४ र अर्का प्रत्यासी ईश्वर रिजालले ८८ मत प्राप्त गरेका छन् ।

यस्तो छ मत परिणाम