चितवन । रबि लामिछानेसहित ३ जनाको पक्ष र विपक्षमा बहस सकिएको छ । जिल्ल अदालत चितवनले ६ बजे आदेश दिने बताइएको छ । आदेश के आउँछ भन्नेमा समर्थक व्यग्र प्रतीक्षामा छन् । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रबिसहित रुकु कार्की र युवराज कडेल हाल मुद्दा खेपिरहेका छन् ।उनी हरु दुरुत्साहनको आरोपमा साउन ३० मा पक्राउ परेका थिए ।