७ बैशाख २०८१, शुक्रबार
Follow Us

आज कति छ सुनचाँदीको भाउ ?

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७६, बुधबार १२:१८

काठमाडौं– बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुनपनि मंगलबार मूल्य अर्थात ७२ हजार ३०० मा कारोबार भएको छ।
चाँदीको मूल्य भने मंगलबार तोलामा ६० मा कारोबार भएकोमा बुधबार रु २० बढेर ८० मा कारोबार भएको छ ।