July 3, 2020
6:29 PM | 11:14 PM

आज कति छ सुनचाँदीको भाउ ?

  28th August 2019 मा प्रकाशित

काठमाडौं– बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुनपनि मंगलबार मूल्य अर्थात ७२ हजार ३०० मा कारोबार भएको छ।
चाँदीको मूल्य भने मंगलबार तोलामा ६० मा कारोबार भएकोमा बुधबार रु २० बढेर ८० मा कारोबार भएको छ ।

प्रतिक्रिया