१६ चैत्र २०८०, शुक्रबार
Follow Us

असोज ३ गते सार्वजनिक बिदा

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७६, बुधबार १२:४१

संविधान दिवसको दिन अर्थात संविधान दिवसको दिन सार्वजनिक बिदा दिइने भएको छ।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरे ।

संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचार प्रशार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागीताको अपेक्षा आफुले गरेको बताए ।