July 11, 2020
4:15 PM | 9:00 PM

बिहीबार सुनको मूल्य

  29th August 2019 मा प्रकाशित

काठमाडौं–बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो ।
यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार चाँदी भने ८९५ मा कारोबार भएको छ।

प्रतिक्रिया