१२ बैशाख २०८१, बुधबार
Follow Us

बिहीबार सुनको मूल्य

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७६, बिहीबार ०९:०९

काठमाडौं–बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो ।
यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार चाँदी भने ८९५ मा कारोबार भएको छ।