७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन कतारको ८ औं अधिवेशन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७६, शुक्रबार १४:०९

दोहा। गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको ८ औं अधिवेशन दोहामा शुरु भएको छ । शुक्रवार शुरु भएको अधिवेशनमा भाग लिन संघका केन्द्रीय नेताहरु यहाँ जम्मा भएका छन् ।
अधिवेशनमा भाग लिन गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव जानकी गुरुङ, कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ लगायत कतार आएका छन् ।