February 21, 2020

५० एसपीको सरुवा, को–कहाँ सरुवा भएका ? (सूचीसहित)

  30th August 2019 मा प्रकाशित

काठमाडौं– नेपाल प्रहरीका ५० (प्रहरी उपरीक्षक) एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुको सरुवा गरेको हो ।
भाद्र महिनाको तलब समेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले साँझ जारी गरेको सूचनामा उल्लेख छ ।
सरुवाको सूचीः

प्रतिक्रिया