July 7, 2020
6:44 AM | 11:29 AM

सोमाबार सुनको भाउ

  2nd September 2019 मा प्रकाशित

सोमाबार सुनको भाउ तोलामा ७२ हजारमा कारोबार भएको छ । सुनको भाउ आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ७१ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदी तोलामा ८८५ मा कारोबार भएको छ।

प्रतिक्रिया