७ बैशाख २०८१, शुक्रबार
Follow Us

सोमाबार सुनको भाउ

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७६, सोमबार १४:०७

सोमाबार सुनको भाउ तोलामा ७२ हजारमा कारोबार भएको छ । सुनको भाउ आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ७१ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदी तोलामा ८८५ मा कारोबार भएको छ।