१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डलरदेखि कतारी रियालसम्मको यस्तो छ आजको विनिमय दर

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७६, मंगलवार ०७:३३

काठमाडौं– मंगलबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यस्तै युरो एकको खरिददर १२४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६२ पैसा रहेको छ ।
यसैगरी युके पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।