July 6, 2020
7:00 PM | 11:45 PM

डलरदेखि कतारी रियालसम्मको यस्तो छ आजको विनिमय दर

  3rd September 2019 मा प्रकाशित

काठमाडौं– मंगलबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यस्तै युरो एकको खरिददर १२४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६२ पैसा रहेको छ ।
यसैगरी युके पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रतिक्रिया