१३ बैशाख २०८१, बिहीबार
Follow Us

मेरिकी डलर एकको खरिददर

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७६, बुधबार १४:५५

काठमाडौं–बुधबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ३४ पैसार र बिक्रीदर १२० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ११ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।