August 12, 2020
5:11 PM | 9:56 PM

कृषिमन्त्री चक्रपाणि खनाललाई डेंगु

  05/09/2019 मा प्रकाशित

कृषिमन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले मन्त्रीमा डेंगुको संक्रमण देखिएको जानकारी दिए ।
उनको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । ३ दिनदेखि ज्वरो आएपछि हिजो अस्पताल भर्ना भएका उनमा डेंगुको संक्रमण भएको पाइएको हो ।

प्रतिक्रिया