७ बैशाख २०८१, शुक्रबार
Follow Us

कृषिमन्त्री चक्रपाणि खनाललाई डेंगु

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७६, बिहीबार ०७:५५

कृषिमन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले मन्त्रीमा डेंगुको संक्रमण देखिएको जानकारी दिए ।
उनको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । ३ दिनदेखि ज्वरो आएपछि हिजो अस्पताल भर्ना भएका उनमा डेंगुको संक्रमण भएको पाइएको हो ।