July 6, 2020
5:43 PM | 10:28 PM

यस्तो छ एनआरएन युकेको १५ पेजको मतपत्र !

  6th September 2019 मा प्रकाशित

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि नमुना मतपत्र सार्वजानिक भएको छ । शुक्रवार साँझ निर्वाचन समितिद्धारा सार्वजानिक गरिएको मत पत्र १५ पेजको रहेको छ । मतपत्रमा सबै उम्मेदवारहरुको फोटो समेत राखिएको छ ।

प्रतिक्रिया