१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए मदागास्कारको अध्यक्षमा रमेश राई

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार ०७:५०

गैरआवासीय नेपाली संघ, मदागास्कर राष्ट्रिय समन्वय समितिको आइतबार सम्पन्न साधारणसभाले रमेश राईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ।

सर्बसम्मत रुपमा चयन गरिएको समितिको उपाध्यक्षमा दानबहादुर थापा र कर्ण शेर राई, महासचिव होमनारायाण श्रेष्ठ, सचिव सुबास आले मगर र कोषाध्यक्षमा पेम्बा शेर्पा छन्।

सदस्यहरुमा बीरबहादुर मगर, तेज बहादुर कार्की, शिबराज कँडेल, बुलन गुरुङ, मनकुमार मगर, रमेश राणा, हिमबहादुर बुढाथोकी, दिनेश खड्का, भरत आचर्य, धनराज सावा लिम्बु, यादव नेपाल, लालबाबु ठाकुर छन्।

यसैगरी, युवा संयोजक रामकुमार राई तथा सल्लाहकारमा आङगेलजी शेर्पा, पुर्णबहादुर खड्का र मार्क गुरुङ चयन भएका छन्।