१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाललाई तीन वटा सहयोग गर्ने चीनको घोषणा

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार १२:४२

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ ।
बिहीबार राजधानीको याक एण्ड यति होटलमा दुई मन्त्रीबीच औपचारिक भेटवार्ता भएको हो ।
भेटपछि दुई देशबीच तीन वटा सहमति भएको छ । मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।