१५ चैत्र २०८०, बिहीबार
Follow Us

मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको औपचारिक उद्घाटन

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७६, मंगलवार ११:५२

नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको मंगलबार औपचारिक उद्घाटन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गरेका हुन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उद्घाटन गरेका हुन्