प्रहरीले प्रतिबन्धित नेकपाका महासचिव विप्लवका छोरा प्रकाश चन्दलाई पक्राउ गरेको छ । प्रकाश डाक्टर हुन् ।
चितवन मेडिकल कलेज परिसरबाट उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो।
उनी त्यहाँ भएको आन्दोलनको नेतृत्वकर्ता थिए।