November 24, 2020
6:20 AM | 12:05 PM

आज कति छ सुनचाँदीको मूल्य

  12/09/2019 मा प्रकाशित


काठमाडौं– बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ७० हजार ८०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ।
चाँदी भने बिहीबार रु ५ घटेर ८७५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया