११ बैशाख २०८१, मंगलवार
Follow Us

फोटोमा हेर्नुहोस् एनआरएन युकेको निर्वाचन

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७६, शनिबार १२:१३

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचन शनिवार शान्तिपूर्ण भैरहेको छ।

१३ हजार ६ सय भन्दा बढी मतदाता रहेको एनआरएन युके नेतृत्व चयनका लागि १३ वटा मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिती छ । मतदान हुँदैछ । निर्वाचनको लागि करिब १ सय भन्दा बढी निर्वाचन अधिकृत, पर्यवेक्षक तथा स्वयसेवक खटाइएको छ । श्रेष्ठका अनुसार आइतवार दिउँसो सम्म नजिता आउने अपेक्षा गरिएको छ ।

अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय पुनम गुरुङ र शेर सुनार चुनावी प्रतिस्पर्धामा छन् । दुवै जनाले अल्डरशट मतदान केन्द्रबाट मतदान गरेका छन् ।