१५ चैत्र २०८०, बिहीबार
Follow Us

वेलायतमा तत्तकाल मतगणना हुनुपर्छ : कुमार पन्त, उपाध्यक्ष एनआरएनए (मिडियो)

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७६, सोमबार १६:०४

उजुरी माथि छुट्टै छानविन गर्न सकिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष कुमार पन्तले एनआरएन वेलायतको पछिल्लो विवादका बारेमा मुख खोलेका छन् । पन्तले स्पेनस्थित पत्रकार बसन्त रानाभाटलाई एक अन्तरवार्ता दिदैं एनआरएन वेलायतको विवादलाई निजिकबाट हेरिरहेको वताए । उनले निर्वाचन समितिलाई मतगणनाको प्रकृया समेत अघि बढाउन आग्रह गरेका छन् । पन्तले विभिन्न मतदान केन्द्रमा भएको अनियमितताको वारेमा परेको उजुरी माथि छुट्टै छानविन गर्न सकिने वताए । पुरा अन्तरवार्ता