१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनचाँदीको भाउ स्थिर

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७६, मंगलवार ०७:५२


काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ। सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ ।
यस्तै चाँदी पनि मंगलबार तोलामा ८६५ मा सोमबारकै मूल्यमा कारोबार भएको छ।