June 6, 2020
4:05 PM | 8:50 PM

सुनचाँदीको भाउ स्थिर

  17th September 2019 मा प्रकाशित


काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ। सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ ।
यस्तै चाँदी पनि मंगलबार तोलामा ८६५ मा सोमबारकै मूल्यमा कारोबार भएको छ।

प्रतिक्रिया