१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तस्वीरमा हेरौं एनआरएन युकेको भव्य शपथ ग्रहण

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७६, सोमबार ०२:५८

 लण्डन । नवनिर्वाचित गैरआवासीय नेपाली संघ युके अध्यक्ष पुनम गुरुङ नेतृत्वले आईतवार एक भव्य समारोहबीच शपथ लिएको छ । अल्डरशटस्थित एम्पायर हलमा निर्वाचन समितिका प्रमुख संयोजक डमर घलेले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । उक्त अवसरमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्य, सहकोशाध्यक्ष सोम सापकोटा, सल्लाहकार डा। हेमराज शर्मा, युरोप महिला सहसंयोजक संगीता मरहट्ठा, आइसीसी सदस्य रामशरण सिम्खडा लगायत करिब ५ सय सहभागी थिए ।