१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेश जानेक्रममा नेपाली

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७३, बुधबार १३:५६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विदेश जानेक्रममा नेपाली । यदि तपाईँ वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ । तस्बिर : रोशन सापकोटा ।