August 10, 2020
2:33 AM | 7:18 AM

एनआरएन महासचिव डा. बद्री केसी लण्डन उत्रिदैं

  26/09/2019 मा प्रकाशित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव डा. बद्री केसी लण्डन आउने भएका छन् । केसी आजै साँझ लण्डनस्थित हित्रो टर्मिनल ५ मा उत्रिने तयारीमा छन् ।

गैरआवासीय नेपाली संघको आगामि विश्वसम्मेलनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका केसी वेलायतस्थित नवनिर्वाचित कार्यसमिति तथा नेपाली समुदायसंग अन्तरक्रिया गर्ने वेलायत आउन लागेका हुन् । केसीको आगामि सोमवार मस्को फर्किने कार्यक्रमतय भएको छ ।

प्रतिक्रिया