१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन महासचिव डा. बद्री केसी लण्डन उत्रिदैं

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७६, बिहीबार ०७:२२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव डा. बद्री केसी लण्डन आउने भएका छन् । केसी आजै साँझ लण्डनस्थित हित्रो टर्मिनल ५ मा उत्रिने तयारीमा छन् ।

गैरआवासीय नेपाली संघको आगामि विश्वसम्मेलनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका केसी वेलायतस्थित नवनिर्वाचित कार्यसमिति तथा नेपाली समुदायसंग अन्तरक्रिया गर्ने वेलायत आउन लागेका हुन् । केसीको आगामि सोमवार मस्को फर्किने कार्यक्रमतय भएको छ ।