१३ बैशाख २०८१, बिहीबार
Follow Us

लगानी खोल्न सैनिक ऐन संशोधन गरिँदै

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७६, आईतवार २१:१२

व्यवसायतर्फ आकर्षित भएको भन्दै आलोचना भइरहेको बेला नेपाली सेनाले ‘सैनिक ऐन २०६३’ लाई नै लगानीमैत्री बनाउने गरी संशोधनको तयारी गरेको छ ।
सैनिक कल्याणकारी कोषमा ठूलो रकम जम्मा भएपछि विभिन्न क्षेत्रमा लगानी खुला गर्न ऐन संशोधन गर्न लागिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
हाल लगानी गर्न सेनालाई सैनिक ऐनले रोकेको छ।