७ बैशाख २०८१, शुक्रबार
Follow Us

आज पनि घट्यो सुनको मूल्य, तोलामा कति ?

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७६, सोमबार ०२:०५


काठमाडौं– केही दिन यता सुनको भाउ निरन्तर घटेको छ । सुनको भाउ सोमबार पनि घटेर कारोबार भएको छ । आइतबार तोलामा ७० हजार २०० मा कारोबार भएको सुनका मूल्य सोमबार पनि रु २०० घटेर ७० हजारमा कारोबार भएको छ । यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ ।
चाँदी पनि सोमबार रु ५ ले घटेर रु ८४० मा कारोबार भएको छ ।