१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुनको भाउ घट्यो

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७६, मंगलवार ०३:०८


काठमाडौं–मंगलबार पनि सुनको मूल्य घटेको छ । केही दिनयता निरन्तर घट्दै आएको सुनको मूल्य मंगलबार पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६९ हजार २०० रहेको छ । सोमबार सुनको मूल्य ७० हजार रहेको थियो ।
यस्तै तेजावी सुनको मूल्य ६८ हजार ९०० रहेको छ । यस्तै चाँदीको मूूल्य तोलामा ८४० रहेकोमा मंगलबार घटेर ८२५ मा कारोबार भएको छ ।