११ बैशाख २०८१, मंगलवार
Follow Us

महरा प्रकरणः २४ घण्टामा जे भए

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७६, मंगलवार २२:०७

काठमाडौं– यौन दुर्व्यवहार प्रकरणमा सभामुख पदबाट राजीनामा दिन बाध्य भए ।
संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा दिएका थिए ।
२४ घण्टामा के–के भए ?
कान्तिपुर दैनिका अनुसारः
आइतबार राति ९ः३० बजे पीडितद्वारा १०० मा फोन
राति ९ः१९ बजे महानगरीय प्रहरी बृत्त वानेश्वरको टोली घटनास्थलमा
सोमबार बिहान ७ बजे गृहमन्त्री रामबहादुर थापा र आईजीपी सर्वेन्द्र खनालबीच छलफल
साँझ ७ः३० बजे पीडितको आरोप अनलाइनद्वारा सार्वजनिक
मंगलबार ७ बजे नाराणकाजी श्रेष्ठ र महराबीच महरा निवासमा भेट
बिहान ८ बजे प्रचण्ड र महराबीच भेटवार्ता
बिहान ९ः ३० बजे प्रहरी परिसर काठमाडौंको टोलीद्वारा प्रमाण संकलन, पीडितसँग छलफल
डीएसपी कृष्णबहादुर चन्द्रको नेतृत्वमा अनौपचारिक अनुसन्धान सुरु
बिहान १० बजे प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच भेट
बिहान ११ बजे नेकपा सचिवालय बैठक, राजीनामा दिन सुझाव
दिउँसो १ः१० बजे महराद्वारा राजीनामा
दिउँसो २ः१५ बजे गृहमन्त्री आईजीपी भेट
साँझ ७ः५ पीडित भनिएकी महिलाको बयान फेरियो