August 5, 2020
6:41 AM | 11:26 AM

यस्तो छ एनआरएन विश्व सम्मेलनको कार्यतालिका !

  05/10/2019 मा प्रकाशित

लण्डन । १५ देखी १७ अक्टोबर हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) ९ औँ विश्व सम्मेलन तथा महाधिवेशनको कार्यतालिका सार्वजानिक भएको छ । गैरआवासीय नेपाली संघका अनुसार औपाचारिक कार्यक्रम ‘११ अक्टोवर एनआरएन डे’ को अवसरबाट शुरु हुने छ ।

प्रतिक्रिया