६ चैत्र २०८०, मंगलवार
Follow Us

यस्तो छ एनआरएन विश्व सम्मेलनको कार्यतालिका !

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७६, शनिबार १९:४३

लण्डन । १५ देखी १७ अक्टोबर हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) ९ औँ विश्व सम्मेलन तथा महाधिवेशनको कार्यतालिका सार्वजानिक भएको छ । गैरआवासीय नेपाली संघका अनुसार औपाचारिक कार्यक्रम ‘११ अक्टोवर एनआरएन डे’ को अवसरबाट शुरु हुने छ ।