May 30, 2020
6:50 AM | 11:35 AM

भाेलि कुन देशमा कति बजे टीका लगाउने ? (सूचनासहित)

  7th October 2019 मा प्रकाशित

काठमाडौं– मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर स्थानीय समय निकालेकाे छ ।

सूचना हेर्नुहाेस्

प्रतिक्रिया