१५ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७३, शुक्रबार १२:४४

प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालन गरेको सय दिन पुगेको अवसरमा शुक्रबार पत्रकार सम्मेलनमा कार्यकालको गतिविधिबारेमा जानकारी गराउनु हुँदै । साथमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की । तस्बिर : प्रदीपराज वन्त ।