September 30, 2020
4:12 PM | 8:57 PM

दरबारमार्गमा भीषण आगलागी

  14/10/2019 मा प्रकाशित

काठमाडौ ।काठमाडौँको दरवारमार्गस्थित भिक्ट्री क्लव रहेको भवनमा भीषण आगलागी भएको छ ।
आगलागीका कारण सो क्षेत्रको बातावरण तनावग्रस्त बनेको छ । आगलागी नियन्त्रणकालागि उपत्यका सबै दमकल अहिले आगलागी भएको क्षेत्रमा पुगेका छन । आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

टिभि अन्नपूर्ण

प्रतिक्रिया