February 21, 2020

६१ प्रतिशत नेपालीको बैंक खाता

  16th October 2019 मा प्रकाशित

कुल जनसंख्याको करिब ६१ प्रतिशतमा बैंक खाता पुगेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
केही वर्षयता विभिन्न अध्ययनहरुले ४० प्रतिशत नागरिकमा मात्र वित्तीय पहुँच निकालिरहेको बेला राष्ट्र बैंकको एक अध्ययनले ६०.९ प्रतिशतमा पुगेको देखाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया