११ बैशाख २०८१, मंगलवार
Follow Us

६१ प्रतिशत नेपालीको बैंक खाता

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७६, बुधबार ०१:४०

कुल जनसंख्याको करिब ६१ प्रतिशतमा बैंक खाता पुगेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
केही वर्षयता विभिन्न अध्ययनहरुले ४० प्रतिशत नागरिकमा मात्र वित्तीय पहुँच निकालिरहेको बेला राष्ट्र बैंकको एक अध्ययनले ६०.९ प्रतिशतमा पुगेको देखाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।