१३ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डनको पत्रकार सम्मेलनमा के भने पूर्व प्रधानमन्त्री भट्टराईले (भिडियो)

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७३, शुक्रबार १७:५७

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई लन्डन आइपुगेका छन्। शुक्रवार लन्डनस्थित हित्रो विमानस्थल उत्रिए लगत्तै उनले पत्रकार सम्मेलन गरेका थिए । पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको आयोजना इलिङमा भएको पत्रकार सम्मेलन बारेको छोटो भिडियो यहाँ प्रस्तुत गरिएको छ ।