६ चैत्र २०८०, मंगलवार
Follow Us

एनआरएन मतगणनाः पन्त, शर्मा र श्रेष्ठको अग्रता

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७६, बिहीबार १९:४०

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वुधवार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । विहीवार बिहान १ बजे सम्मको प्राराम्भिक मतगणनामा अध्यक्षमा कुमार पन्त, महासचिवमा डा. हेमराज शर्मा र कोषाध्यक्षमा महेश श्रेष्ठले अग्रता लिएका छन् । करिब ४ सय मतगणनामा उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, धर्मराज अधिकारीले अग्रता लिएका छन् । यस्तै सचिवमा गौरी जोशीले अग्रता छ । महिला संयोजकमा संगिता मरहट्ठाको अग्रता छ । मतगणना जारी छ ।