१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भिरबाट लडेर एकको मृत्यु

sarusaru
५ कार्तिक २०७६, मंगलवार ०६:३४

प्यूठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका ५ डामुका ५६ वर्षीय खड्क बहादुर जिसी भिरबाट लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।

खोजतलासको क्रममा जिसी कर्मेकांडा भिरबाट लडेका जिसीको सोमबार शव फेलापरेको उनले बताए । जिसीको शव जिल्ला अस्पताल प्यूठानमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको उनले बताए ।
नयाँ पत्रिका