७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएको चुनावमा कसले कति मत पाए ? (पूर्ण विवरण)


६ कार्तिक २०७६, बुधबार २१:२७

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले १ हजार २ सय १७ मत ल्याए भने प्रतिद्वन्द्वी कुल आचार्यले १ हजार ७० मत पाए छन् । यस्तै उपाध्यक्षमा डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी र सोनाम लामा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा रविना थापा विजयी भएकी छन् ।

यस्तै महासचिवमा डा. हेमराज शर्मा चुनिएका छन् भने दुईजना सचिवमा गौरीराज जोशी र आरके शर्मा निर्वाचित भए। कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा लोकप्रसाद दाहाल निर्वाचित भएका छन्।