१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बिहीबार सुनको भाउ स्थिर


७ कार्तिक २०७६, बिहीबार ०६:५४

काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलमा ७० हजार ४०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ ।
चाँदी तोलामा ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।