१३ बैशाख २०८१, बिहीबार
Follow Us

मिस इंग्लैण्डको टप १६ मा प्रशिका सापकोटा !


८ कार्तिक २०७६, शुक्रबार २१:३०

लन्डन । नेपाली चेली प्रशिका सापकोटा मिस इंग्लैण्ड २०२० को टप १६ मा पर्न सफल भएकी छिन । आगामी महिना हुने प्रतियोगितामा टाइटल जित्न उनलाई अनलाइन भोट आवस्यक रहेको छ ।

सापकोटाले अझ माथि पुराउन भोटको लागि आग्रह गरेकी छन् । प्रतियोगितामा एकजनाले ३० भोट सम्म गर्न सकिने बताइएको छ । भोटिंग १, नोवेम्बेर सम्म मात्र गर्न पाइन्छ ।

– Text ‘MISS PHOTO16’ 6333 each vote costs 50P
– To vote for your chosen contestant by text message You must text the word MISS then a space then their unique keyword as shown above their photo to 63333। Please remember to place a space between the MISS and the keyword। For example for contestant 01 you must text ‘MISS PHOTO01’ to 6333 ।

——————————————————————————————————————————————————–
To vote for 16 Prashika text MISS PHOTO16 to 63333. Texts cost 50P