१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज सार्वजनिक बिदा

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७६, बुधबार ०२:२८

काठमाडौं – नेपाली समूदायले आज किजा पूजा गर्दैछन् । यो अवसरमा अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
नेवारी समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भन्दै बिदा माग भएबमोजिम सरकारले बिदा दिने निर्णय गरेको हो ।

बिदा माग गर्दै नेवार समुदायको प्रतिनिधिमण्डलले कात्तिक ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।