८ बैशाख २०८१, शनिबार
Follow Us

पोखरामा शंकास्पद बस्तु भेटियो

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७६, आईतवार ०५:४०

पोखरा । पोखरा २९ नयाँ तालचोकमा शंकास्पद बस्तु भेटिएको छ । रातो कागजमा बेरिएको बस्तु बम भएको आशंका गरिएको छ ।
प्रहरीकाअनुसार सो स्थानमा यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगि सकेको छ । यतिबेला उक्त स्थान त्रसित बनेको छ ।