१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आइतबार छापावाल सुनको मूल्य

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७६, आईतवार ०६:१४

आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ ।
चाँदी तोलामा रु ८७० मा कारोबार भएको छ ।
शुक्रबार पनि सुन र चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।