१५ चैत्र २०८०, बिहीबार
Follow Us

स्मरणपत्र बझाउँदै

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७३, सोमबार ०९:४६

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम गठवन्धनका संयोजक उपेन्द्र यादव स्मरणपत्र बुझाउँदै । १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराउन गठबन्धनले सरकारलाई अल्टिमेटम दिएको छ । तस्बिर : रोशन सापकोटा