८ बैशाख २०८१, शनिबार
Follow Us

लन्डनमा छठ (भिडियो)

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७३, सोमबार ११:४४

लन्डन । एसोसिएसन ओफ नेपालीज मधेसी इन युकेद्वरा आयोजना गरिएको छठ्ठ भब्य सम्पन्न भएको छ । सो कार्यक्रम फेल्थामको कम्युनिटी कलेजमा गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहुरुले सबै तराइबासी नेपाली एक हुनु पर्ने र बेलायतमा मात्र न भएर यूरोपमा बस्ने सबै मधेसीको डॉटॉ सन्कलन गर्नु पर्नेमा जोड दिए ।उक्त कार्यक्रममा पुराना पुस्ता देखी नया सम्म ले धर्मसन्स्कृती बचौनु र नया पिडीलाई हस्त्रन्तन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

15032532_1338586976152719_864180227_n

15046294_1339144636096953_1834845068_n