१२ बैशाख २०८१, बुधबार
Follow Us

सुनको मूल्य बढ्यो

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७६, सोमबार १२:४७

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा रु २०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ७१ हजार २०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ ।
यस्तै चाँदी रु ५ ले बढेर ८४५ मा कारोबार भएको महासंघले जनाएको छ ।