१२ बैशाख २०८१, बुधबार
Follow Us

सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७६, बुधबार ०७:४३

काठमाडौँ । बुधबार सुनको मूल्य सामान्य बढेको छ । मंगलबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुन बुधबार तोलामा २०० ले बढेर ७१ हजार ४०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ ।
यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु ५ ले बढेर तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।