११ बैशाख २०८१, मंगलवार
Follow Us

जनसम्पर्क समिति बेल्जियममा ७१ सदस्सीय अधिवेशन तयारी समिति गठन (पत्र सहित)

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७६, शुक्रबार २३:५०

लण्डन । नेपाली कांग्रेसले बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिमा ७१ सदस्सीय अधिवेशन तयारी समिति गठन गरेको छ ।

पार्टीको गत भाद्र १७ गते सम्पन्न बैठकको निर्णय अनुसार सभापति सीता सापकोटालाई अधिवेशन संयोजकको जिम्मेवारी दिएको छ भने अन्य पदाधिकारी सबै हटेका छन् ।

पत्र अनुसार, पार्टीका तर्फबाट बेल्जियममा खटिनु भएका केन्द्रीय प्रतिनिधी, आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेलबाट सीता सापकोटा संयोजक र सुभाष गुरुङ सहसंयोजक रहने गरी गठन गरेको अधिवेशन तयारी समितिलाई मान्यता प्रदान गरी बढीमा ६ महिनाभित्र अधिवेशन सम्पन्न पर्ने गरी निर्देशन गरिएको छ ।

यस्तो छ पार्टीको पत्र