७ बैशाख २०८१, शुक्रबार
Follow Us

दुर्गेशले किन मागे नम्रतासँग रुमाल? (भिडियोसहित)

sarusaru
१ मंसिर २०७६, आईतवार ०५:०७

काठमाण्डौ – चर्चित शब्द सर्जक शिव अखेलीले भिर्नि झोलामा गीतले सबैतिर ठाउँ पाएपछि अर्को मौलिक गीत भिर्नि झोलामा गीत लेखेका छन् ।
मिल्छ भने पठाइदेउ न तिम्रो एउटा फोटो
रुमालको त धोएपछि आयु हुने छोटो
भन्दै गीतमा अखेलीले आफ्नी मायालुसँग रुमाल मागेका छन् । उक्त गीतको स्वर चर्चित गायिका जुना श्रीस मगर , ईश्वर सिंह र राजु काडेलको रहेको छ भने अभिनय दुर्गेश थापा र नम्रता सापकोटाको रहेको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको उक्त गीतको निर्देशन भने प्रकाश भट्टको रहेको छ ।