८ बैशाख २०८१, शनिबार
Follow Us

आफ्नो सीमा रक्षाका लागि घरेलु हतियार लिएरै यसरी लडे कलाकारहरु (भिडियो)

sarusaru
२ मंसिर २०७६, सोमबार ०२:०९

काठमाण्डौ – नेपालको कालापानी भारतीय नक्सामा गाभिएपछि नेपाली जनता विभिन्न माध्यमबाट नेपाली भूमि फिर्ता गर्न माग गर्दै आइरहेका छन् । विभिन्न अनलाइन सञ्चार माध्यमहरुले समाचार बनाएका छन् भने विद्यार्थीहरु लगायत युवाहरु आन्दोलनमा उत्रिएका छन् ।
यसै विषयवस्तुलाई लिएर नेपाली हाँस्य टेलिसिरियल ‘हल्का रमाइलो’ले पनि भाग ११ निर्माण गरेको छ । उक्त भागमा नेपाली भूमि मिच्ने कसैलाई पनि त्यसै नछोड्ने र गोरखाली जनता कोही कसैसँग नझुक्ने कथा प्रस्तुत गर्दै व्यङग्य गरिएको छ ।
हेर्नुहोस् भिडियो