१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रात्रि क्लबमा पुगेर ज्ञानेन्द्रले गरे डान्स

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७६, सोमबार ०४:३४

काठमाडौँ । अपूर्वराजा ज्ञानेन्द्र शाहको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनी ठमेलस्थित नाइट क्लब एलओडीमा पुगेर डान्स गरेको भिडियो भाइरल बनेको हो ।
परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् ।
नाइटक्लबमा पूर्वराजा ज्ञानेन्द्रसहित बुहारी हिमानी, छोरी प्रेरणा पनि देखिएका छन् ।