१४ बैशाख २०८१, शुक्रबार
Follow Us

समाजवादी पार्टीले सरकार छाड्ने

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७६, सोमबार ०४:३८

समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई सरकार छाड्ने प्रस्ताव गरेका छन ।
समाजवादी पार्टीको आज बसेको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले सो प्रस्ताव गरेका हुन् । सरकारको नेतृत्व गर्ने पार्टी (नेकपा) ले एकातर्फ सविधान संशोधन गर्न कुनै चासो देखाएको छैन भने अर्कोतर्फ प्रदेश प्रमुखहरुलाई एकलौटी निर्णय गरेर हटाउने जस्ता काम गरिरहेको आरोप लगाउँदै उनले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै साझेदार दलसँग महत्वपूर्ण निर्णय लिँदा सरसल्लाह गर्नुपर्ने सत्ता सञ्चालनको सामान्य मर्यादाको समेत ख्याल नगरेको आरोप लगाएका छन् ।